भारततर्फ तस्करी गर्दैगर्दा ६ हजार किलो स्याउ सीमाबाट बरामद
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । भारततर्फ अवैद्य रुपमा तस्करी गर्ने क्रममा महोत्तरीबाट ६ हजार किलो स्याउ बरामद गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागेको ६ हजार किलो स्याउ बरामद गरिएको छ । ...
Comment
Liked by: