हुरीले मकैखेतीमा क्षति
khabarhub.com
. १ घण्टा अघि
इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ । जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा...
Comment
Liked by: