बाढीले कमला नदीको डाइभर्सन भत्कियो, सिरहा-धनुषा आवतजावत ठप्प
onlinekhabar.com
. १ घण्टा अघि
१९ वैशाख, सिरहा । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुन: भत्किएको छ । डाईभर्सन भत्किँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । केही दिनअघि सा...
Comment
Liked by: