जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
ratopati.com
. १ घण्टा अघि
संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, धनकुटा इजलासले २०८० असोज ९ गते १२ वर्ष कैद र २० हज...
Comment
Liked by: