कमलाको अस्थायी डाइभर्सन फेरि बग्यो, सिरहा–धनुषा आवतजावत ठप्प
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला पुल नजिक बनाइएको अस्थायी डाइभर्सन लगातार वर्षाका कारण फेरि बग्दा दुई जिल्लाबीचको यातायात पूर्ण रूपमा प्रभावित भएको छ। बिहीबार रातिदेखि परेको वर्षा...
Comment
Liked by: