प्रहरी परिसरमा भेटिएका ८६ वटा बम सेनाद्वारा निष्क्रिय
onlinekhabar.com
. १ घण्टा अघि
१९ वैशाख, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको हाताभित्रमा भेटिएका बम निष्क्रिय पारिएको छ । कार्यालय परिसरमा प्रशिक्षण भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेका थिए । ती बमलाई शनि...
Comment
Liked by: