रुकुमपश्चिमलाई १०औँ पिएम कप एनभिए लिग उपाधि
gorkhapatraonline.com
. २ घण्टा अघि
रुकुमपश्चिम भलिबल क्लबले १०औँ पिएम कप एनभिए लिगमा पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनलमा रुकुमपश्चिमले हेल्प नेपाल स्पोर्ट्स...
Comment
Liked by: