बालेनलाई प्रदीप ज्ञवालीको प्रश्नः बागमती किनारमा बगिरहेका आँसुले नेपाल हाँसिरहेको देखिन्छ?
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री वालेन्द्र शाहको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि कटाक्ष गरेका छन्।
Comment
Liked by: