भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
deshsanchar.com
. २ घण्टा अघि
हुम्ला – भरुवा बन्दुक सहित एक जना वडा सदस्यलाई प्रहरीले नियन्त्रण लिएको छ। खार्पुनाथ गाउँपालिका– ४ को वडा सदस्य वर्ष ६३ का मक्क बहादुर रोकायालाई भरुवा बन्दुक र अन्य सामान सहित पक्राउ गरेको हो।वडा स...
Comment
Liked by: