तिलगंगामा पनि चल्यो डोजर, तस्बिरहरू
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ । यस क्रममा पाशुपत क्षेत्र नजिक तिलगंगामा पनि डोजर चलाइएको हो । शनिबार बालाजु...
Comment
Liked by: