राजन र सुनमायालाई चाँगुनारायण ट्रेल रन उपाधि
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि जित्नुभएको छ । खुला ३६ किलोमिटर दूरीको पुरुषमा राजन र महिलामा सुनमाया पहिलो हुनुभयो । नेपाल एडभेन्चर रनिङ...
Comment
Liked by: