स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ
lokaantar.com
. १ घण्टा अघि
मोरङमा स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १८ बस्ने ३५ वर्षीय दिलीप तामाङ छन् । उनलाई विराटनगर महानगरपालिका ४ विराटनगर विमानस्थल...
Comment
Liked by: