एनएमए निर्वाचनमा ७१०१ मत खस्यो, आजै मतगणना सुरु गरिने
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा कुल ७१०१ मत खसेको छ। देशभर सम्पन्न मतदानपछि आजै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। प्राप्त विवरणअनुसार उपत्यका बाहिर ४२४४ मत खसेकाे छ ...
Comment
Liked by: