मुक्तकमैया समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ-मन्त्री चौधरी
nepalpress.com
. २ घण्टा अघि
कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।...
Comment
Liked by: