प्रहरी कार्यालय सल्यानको परिसरमा फेला परेका ८६ बम सेनाद्वारा निष्क्रिय
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका ८६ वटा बम नेपाली सेनाले निष्क्रिय पारेको छ । गत बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसर...
Comment
Liked by: