हराएको खुकुरी खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
१९ वैशाख, खोटाङ । खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो दुवै ज...
Comment
Liked by: