क्रिकेट अम्पायरको स्तर सुधारका लागि सेमिनार
onlinekhabar.com
. १ घण्टा अघि
१९ वैशाख, काठमाडौं । क्रिकेट अम्पायर तथा स्कोरर संघ नेपाल (कुसान)ले अम्पायरको स्तर अभिवृद्धिका लागि सेमिनार गरेको छ । कुसानले नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा शनिबार सेमिनार आयोजना गरेको अध्यक्ष...
Comment
Liked by: