हराएको खुकुरी खोज्न गएका थिए, दुवै जना सधैंका लागि अस्ताए
setopati.com
. २ घण्टा अघि
खोटाङको बराहपोखरी गाउँपालिकामा भीरबाट लड्दा शनिबार दुई स्थानीयवासीको ज्यान गएको छ। बराहपोखरी गाउँपालिका–५ पौवासेराका दुई पुरूष शनिबार दिउँसो ढकालेखोला आसपासको भीरबाट खसेका थिए। दुवै जना घटनास्थलमै...
Comment
Liked by: