पुरानोलाई खराब र नयाँलाई मात्र असल मान्ने प्रवृत्तिले समाजको अनुभव नष्ट गर्छः गगन
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
Comment
Liked by: