दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः बालकसहित १३ जनाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । शनिबार मृत्यु हुनेमा चार महिला र एक बालकसमेत रहेका छन् । नबातियेह जिल्लाको हाबुश...
Comment
Liked by: