भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
lokaantar.com
. २ घण्टा अघि
हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । वडा सदस्य रोकायाले घरमा लुकाएर राखेको भरुवा बन्दुक शनिबार प्रहरीले फेला पारेको थियो । उ...
Comment
Liked by: