भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
nepalnews.com
. २ घण्टा अघि
हुम्ला। खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन्। शनिबार प्रहरीले वडा सदस्य रोकाया घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो। उनलाई ...
Comment
Liked by: