तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी अवरुद्ध
lokaantar.com
. २ घण्टा अघि
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुंगासहितको पहिरो खस्दा सडक आंशिक रूपमा अवरुद्ध भएको छ । बिहान ५:४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । इल...
Comment
Liked by: