नेपाल चिकित्सक संघको निर्वाचन सम्पन्न : आज रातिदेखि मतगणना सुरु हुने
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा देशभरबाट कुल ७ हजार १०१ मत खसेको छ । निर्वाचन समितिका अनुसार यो कुल मतदाता संख्याको ४४.१० प्रतिशत सहभागिता हो ।
...
Comment
Liked by: