जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’ र स्वस्थ देखिन चाहने धेरैले कुनै न कुनै सप्लिमेन्टको प्रयोग गरिरहेको पाइन्छ । सामाजिक सञ्जालमा देखिने ‘फिटनेस आइकन’, छिटो नतिजा पाउने लोभ र बजारको...
Comment
Liked by: