इजेक्ट नगरी पेन ड्राइव निकाल्दा डेटा करप्ट हुन सक्छ, डिभाइस नै डेड हुने जोखिम
ictsamachar.com
. २ घण्टा अघि
काठमाडौं । जब–जब पेन ड्राइव कम्प्युटर वा फोनसँग जडेको हुन्छ, हामीलाई लाग्छ काम सकियो । तर वास्तविकतामा अपरेटिङ सिस्टम (विन्डोज वा एन्ड्रोइड) पृष्ठभूमिमा केही डेटा राइट गरिरहेको हुन्छ । यदि तपाईं त्...
Comment
Liked by: