नारायणगढ–मुग्लिन सडकमा पहिरो: तुइन खोलामा यातायात एकतर्फी, खुलाउने प्रयास जारी
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आज बिहान ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। बिहान ५:४५ बजे पहिरो खसेपछि यो व्यस्त सडकखण्ड हाल एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेक...
Comment
Liked by: