क्याफेको केटो
nagariknews.nagariknetwork.com
. ९ घण्टा अघि
कफीको बाफसँगै उडिरहेछन् केही अधुरा धुनहरू एउटा कुनामा म, र मेरो हातमा न्यानो 'क्यापुचिनो' को मगमग बास्ना। चिनीको मात्रा कम भएर हो वा मनको तिर्खाले यो प्याला आजअलि बढी नै तीतो भइरहेछ। मृदु सङ्ग...
Comment
Liked by: