आइपीएल: चेन्नइ सुपर किंग्सको चौथो जित, रोमाञ्चक बन्यो तालिका
deshsanchar.com
. २ घण्टा अघि
इन्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किंग्सले प्रतियोगितामा चौंथो जित निकालेको छ। आफ्नो नवौं खेलमा चेन्नइले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो।
Comment
Liked by: