पोर्चुगलमा नेपाली दूतावास अक्सिजन र पानीजत्तिकै आवश्यक, हटाउनु ऐतिहासिक भूल हुनेछ : अभियन्ता नेम्कुल
dcnepal.com
. २ घण्टा अघि
पोर्चुगल। पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि सक्रिय अभियन्ता गंगाबहादुर नेम्कुलले नेपाली नियोगको उपस्थिति नेपाली समुदायका लागि अक्सिजन र पानी जत्तिकै अनिवार्य भएको बताएका छन्।
Comment
Liked by: