थाहा नगरपालिकामा सोमबार सार्वजनिक बिदा
gorkhapatraonline.com
. २ घण्टा अघि
मकवानपुरको थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो । थाहा न...
Comment
Liked by: