दिल्लीको शाहदरा क्षेत्रमा भीषण आगलागी, ९ जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
२० वैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित शाहदरा जिल्लाको विवेक विहार क्षेत्रमा शनिबार राति चार तले आवासीय भवनमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । आगलागीका क्रममा जलेर तथा धुवाँ...
Comment
Liked by: