सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ घटेर दुई लाख ९५ हजार एक सय रूपैयाँमा किनबेच भइरहे...
Comment
Liked by: