धोबीखोला करिडोरको चर्चित घर भत्काइँदै (तस्वीरहरू)
onlinekhabar.com
. २ घण्टा अघि
२० वैशाख, काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घर पनि भत्काउने तयारी गरिएको छ । अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउने तयारी गरेको हो । अहिले उक्त घरबाट सुरक्षाकर्मीले ...
Comment
Liked by: