डोजरले भत्काएको एक साता बित्यो, अझै सडकमा सुत्छन् सुकुम्बासी
setopati.com
. १ घण्टा अघि
आइतबार आकास डम्म बादलले ढाकेको छ। सिमसिम पानी परिरहेको छ। डोजरले हानेर खण्डहर तुल्याएको शान्तिनगर, गैरीगाउँ क्षेत्रको भग्नावशेषमा अभिभावकसँग तिनका केटाकेटीसमेत मिसिएर केही खनीखोस्री गरिरहेका छन्। ...
Comment
Liked by: