भृकुटी हस्पिटल साउनदेखि पूर्ण क्षमतामा सञ्चालन हुने
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । झापाको कमल गाउँपालिकामा निर्माण भएको भृकुटी हस्पिटल आगामी साउनदेखि पूर्ण क्षमतामा सञ्चालन हुने भएको छ । सन् २०२० मा दर्ता भई निर्माण कार्य सम्पन्न गरेको हस्पिटल आगामी साउनदेखि पूर्ण क्ष...
Comment
Liked by: