ट्राफिक कारबाहीबाट १ दिनमै ५ लाख ६५ हजार राजस्व उठ्याे
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ५ लाख ६५ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अन...
Comment
Liked by: