सुनको भाउ तोलामा १ हजारले घट्यो, चाँदी भने ६५ रुपैयाँले महँगियो
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / आज नेपाली बजारमा सुनको भाउ १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ...
Comment
Liked by: