२४ घण्टामा दुई हजार १११ सवारी चालक कारबाहीमा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मा...
Comment
Liked by: