साततलेको अग्रभाग मात्रै ठुँगेर हिँड्यो डोजर
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलेको छ । तर पुरा घर नभत्काइ डोजर फर्काइयो । घर भत्काउन दुईवटा डोजर ल्याइएको थियो । तर, घरको अगाडि भागमा मात्रै क्षति पुर्याएर डोजर फर्काइएको हो । साततले घ...
Comment
Liked by: