ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय...
Comment
Liked by: