ट्राफिक कारबाहीबाट २४ घण्टामा साढे पाँच लाखभन्दा बढी राजस्व सङ्कलन
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँl काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १११ सवारी चालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा कुल रु पाँच लाख ६५ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उ...
Comment
Liked by: