एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा यसबारे छलफल गरिएको ...
Comment
Liked by: