च:मतिमा रास्वपा सचिवालय बैठक जारी
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको छ। आज दिउँसो केन्द्रीय कार्यालय च:मतिमा सचिवालय बैठक बसेको हो। सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। साथै स्थानीय तह उम्मे...
Comment
Liked by: