यूएईले ओमानलाई दियो ३०९ रनको लक्ष्य
neplays.com
. १ घण्टा अघि
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएई र ओमानले प्रतिस्पर्धा गरिरहेका छन्। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा यूएईले ३०९ रनको लक्ष्य दिएको छ। ४७ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याट...
Comment
Liked by: