एमालेमा अनलाइन माध्यमबाट पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव
onlinekhabar.com
. २ घण्टा अघि
२० वैशाख, काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ । यसअघि भौतिक रूपमा उपस्थित भएर मात्रै नवीकरण गर्ने नीति लिएको थियो । तर त्यो शैली बदल्ने प्रस्ताव ...
Comment
Liked by: