रास्वपाको उम्मेदवार बन्न अब ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’बाट उत्तीर्ण हुनुपर्ने
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ र कडा मापदण्ड तय गरेको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय...
Comment
Liked by: