देशमा दोहन र लुटतन्त्रका प्रतिवेदन हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले
gorkhapatraonline.com
. २ घण्टा अघि
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । उहाँले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती ...
Comment
Liked by: