तनहुँको रुम्सी गाउँ
gorkhapatraonline.com
. १ घण्टा अघि
तनहुँको व्यास नगरपलिका–१४स्थित रुम्सी गाउँ । यो गाउँ घरवासका लगि प्रसिद्ध छ । यहाँ रहेका करिव १२० घर मध्ये ८० घरमा घरवास ९होमस्टे० सञ्चालनमा रहेको छ । तस्बिरः विष्णु नेपाल
Comment
Liked by: