तमिल फिल्ममा हड्ताल : छायांकन ठप्प, निर्माता-कलाकारबीच मतभेद
onlinekhabar.com
. ७ घण्टा अघि
मुम्बई । तमिल फिल्म प्रोड्युसर्स काउन्सिलले शनिबार सांकेतिक हड्ताल घोषणा गरेपछि तमिलनाडु भरि फिल्म छायांकन ठप्प भएको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हुने छायांकन रोकिँदा धनुष अभिनीत ‘डी फिफ्टी फ...
Comment
Liked by: